सम्बन्ध विच्छेद गर्दा अंश लिँदैनन् महिला

विराटनगर– सम्बन्ध विच्छेद गर्दा महिलाले श्रीमान्को सम्पत्तिबाट आधा अंश पाउने कानूनी व्यवस्था छ । महिलाले अंश पाउने व्यवस्था कानुनले गरेको भए पनि धेरै महिलाले श्रीमान्बाट अंश लिने गरेका छैनन् । आइतबार जिल्ला अदालत मोरङमा छ जोडीले सम्बन्ध विच्छेद गरे । तीमध्ये चार जोडी मोरङ बेलबारी नगरपालिकाका मात्र थिए । सम्बन्ध विच्छेद गर्ने महिला कसैले पनि … Continue reading सम्बन्ध विच्छेद गर्दा अंश लिँदैनन् महिला